Himalayan Krishi Udhyog

जैव मल ज्ञान केन्द्रBio-fertilizer knowledge centre

जैविक मल के हो, कसरी काम गर्छ र कसरी सही प्रयोग गर्ने — लेबलमा आधारित व्यावहारिक जानकारी।

What a bio-fertilizer is, how it works and how to apply it properly — practical guidance drawn from the label.

प्रयोग विधिApplication
  • विउ / बेर्ना उपचार — 100 ML / 5 L, बेर्ना बनाउनु–लगाउनु अघि
  • स्प्रे — 100 ML / 10 L, हरेक १५–२० दिनमा
  • माटो प्रयोग — 500 ML / 50 L, बेर्ना सार्नु–रोप्नु अघि
  • Seed / Plantlet Treatment — 100 ML / 5 L, before raising / transplanting seedlings
  • Foliar Spray — 100 ML / 10 L, every 15–20 days
  • Soil Application — 500 ML / 50 L, before transplanting / sowing
मुख्य फाइदाहरूKey Benefits
  • प्राकृतिक नाईट्रोजन स्थिरीकरण प्रक्रियामा सहयोग गर्दै बिरुवालाई नाईट्रोजन मल (N) आपूर्ति गर्छ।
  • माटोमा उपलब्ध फस्फोरस तथा पोटासियम (PK) लगायत आवश्यक पोषक तत्वको उपलब्धता बढाउन सहयोग गर्छ।
  • स्वस्थ जरा, बोट तथा बाली विकास एवं वृद्धि प्रवर्द्धन गर्न सहयोग गर्छ।
  • बोटको प्राकृतिक रोग-प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सहयोग गर्छ।
  • Supports natural nitrogen fixation, supplying nitrogen (N) to the plant.
  • Increases the availability of phosphorus, potassium (PK) and other nutrients already in the soil.
  • Promotes healthy roots and vigorous plant and crop growth.
  • Helps build the plant’s own natural disease resistance.
संरचनाComposition
लाभकारी सूक्ष्मजीवहरूको संयुक्त समूह(Beneficial Microbial Consortium) 1×108CFU/ml

Nitrogen fixing

  • Azotobacter vinelandii
  • Azospirillum sps.

Phosphate solubilizing

  • Bacillus megaterium
  • Bacillus subtilis

Product Bio-controlling

  • Pseudomonas fluorescens
भण्डारण तथा सावधानीStorage & Precautions
  • प्रयोगपछि बिर्को राम्ररी बन्द गर्नुहोस्।
  • प्रत्यक्ष घामबाट टाढा राख्नुहोस्।
  • सुरक्षित तथा छायाँयुक्त स्थानमा भण्डारण गर्नुहोस्।
  • एण्टीबायोटिक्स, फन्जिसाइड तथा विषादीसँग प्रत्यक्ष रूपमा नमिसाउनुहोस्।
  • Close the cap tightly after use.
  • Keep away from direct sunlight.
  • Store in a safe, shaded place.
  • Do not mix directly with antibiotics, fungicides or pesticides.

Getting it right

प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराPractical notes from the field

घोल बनाएकै दिन प्रयोग गर्नुहोस्Use the mix the day you make it

पानीमा मिसाएपछि सूक्ष्मजीवको सक्रियता समयसँगै घट्छ। बनाएको घोल भोलिपल्टसम्म राख्नु उपयुक्त हुँदैन।
Microbial activity falls off once the product is mixed with water. Keeping the solution overnight is not advisable.

बिहान वा साँझ स्प्रे गर्नुहोस्Spray in the morning or evening

चर्को घाममा स्प्रे गर्दा पातमा पुगेका सूक्ष्मजीव चाँडै नष्ट हुन्छन्। शीतल समय रोज्नुहोस्।
Microbes landing on leaves in harsh sun die quickly. Pick the cooler part of the day.

विषादीसँग नमिसाउनुहोस्Do not mix with pesticide

फन्जिसाइड र एण्टीबायोटिक्सले लाभकारी ब्याक्टेरिया मार्छ। दुवै प्रयोग गर्नुपरे कम्तीमा ७ दिनको अन्तर राख्नुहोस्।
Fungicides and antibiotics kill the beneficial bacteria. If both are needed, leave at least seven days between them.

माटोमा चिस्यान कायम राख्नुहोस्Keep some moisture in the soil

सुक्खा माटोमा सूक्ष्मजीव सक्रिय हुँदैनन्। माटो प्रयोगपछि हल्का सिँचाइ गर्दा नतिजा राम्रो हुन्छ।
Microbes stay dormant in dry soil. A light irrigation after soil application improves the result.