Bio-Green — तरकारी बालीHimalayan Bio-Green (Horticulture)
“Healthy Soil. Healthy Vegetable. Healthy Life.”
तरकारी बालीका लागि विशेष रूपमा विकास गरिएको १ लिटर तरल जैविक मल। यसमा रहेका Azotobacter, Bacillus र Pseudomonas ले जराको विकास, नाइट्रोजन स्थिरीकरण र पोषक तत्व उपलब्धता तीव्र बनाउँछ।
A 1-litre liquid bio-fertilizer developed specifically for vegetable crops. Its Azotobacter, Bacillus and Pseudomonas accelerate root development, nitrogen fixation and nutrient availability.
तरकारी खेतीमा छोटो अवधिमा धेरै पटक बाली लिइने हुँदा माटोको सूक्ष्मजैविक सन्तुलन चाँडै बिग्रन्छ। यो उत्पादनले त्यही सन्तुलन पुनर्स्थापित गर्दै बेर्ना सार्दाको धक्का घटाउन, जरा छिटो बसाउन र पातको हरियाली कायम राख्न सहयोग गर्छ।
Vegetable plots turn over several crops a year, so their microbial balance degrades quickly. This formulation restores that balance — reducing transplant shock, settling roots faster and holding leaf colour through the cycle.
- Volume
- 1000 ml
- Form
- तरलLiquid
- Count
- 1×10⁸ CFU/ml
- Shelf life
- १२ महिना12 months
प्राथमिकता बाली (१५)Priority crops (15)
… लगायत सम्पूर्ण तरकारी बालीका लागि लाभकारी
… and beneficial for vegetable crops generally
Straight from the 1 L label
संरचना, प्रयोग विधि र सावधानीComposition, application and precautions
Nitrogen fixing
- Azotobacter vinelandii
- Azospirillum sps.
Phosphate solubilizing
- Bacillus megaterium
- Bacillus subtilis
Product Bio-controlling
- Pseudomonas fluorescens
प्रयोग गर्नुअघि राम्ररी हल्लाउनुहोस्। घोल बनाएको दिनमै प्रयोग गर्नुहोस्।
Shake well before use. Apply the solution the same day it is mixed.
- प्राकृतिक नाईट्रोजन स्थिरीकरण प्रक्रियामा सहयोग गर्दै बिरुवालाई नाईट्रोजन मल (N) आपूर्ति गर्छ।Supports natural nitrogen fixation, supplying nitrogen (N) to the plant.
- माटोमा उपलब्ध फस्फोरस तथा पोटासियम (PK) लगायत आवश्यक पोषक तत्वको उपलब्धता बढाउन सहयोग गर्छ।Increases the availability of phosphorus, potassium (PK) and other nutrients already in the soil.
- स्वस्थ जरा, बोट तथा बाली विकास एवं वृद्धि प्रवर्द्धन गर्न सहयोग गर्छ।Promotes healthy roots and vigorous plant and crop growth.
- बोटको प्राकृतिक रोग-प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सहयोग गर्छ।Helps build the plant's own natural disease resistance.
बालबालिकाको पहुँचबाट टाढा राख्नुहोस् । कृषि प्रयोजनकालागि मात्र ।Keep out of reach of children. For agricultural use only.
- प्रयोगपछि बिर्को राम्ररी बन्द गर्नुहोस् ।Close the cap tightly after use.
- प्रत्यक्ष घामबाट टाढा राख्नुहोस् ।Keep away from direct sunlight.
- सुरक्षित तथा छायाँयुक्त स्थानमा भण्डारण गर्नुहोस् ।Store in a safe, shaded place.
- एण्टीबायोटिक्स, फन्जिसाइड तथा विषादीसँग प्रत्यक्ष रूपमा नमिसाउनुहोस् ।Do not mix directly with antibiotics, fungicides or pesticides.
Also in the range

