Himalayan Krishi Udhyog

अर्गानिम्याक्सOrganimax

माटोको जैविक कार्बन, सूक्ष्मजैविक विविधता र दीर्घकालीन उर्वरता सुधारका लागि विकास गरिएको विशेष फर्मुलेसन। हाल अनुसन्धान तथा परीक्षणको चरणमा।

A dedicated formulation for improving soil organic carbon, microbial diversity and long-term fertility. Currently in research and trials.

Talk to us

कुन उत्पादन तपाईंको बालीका लागि?Which product suits your crop?

माटोको प्रकार, बाली र खेतको आकार भन्नुहोस् — हामी उपयुक्त उत्पादन र प्रयोग मात्रा सिफारिस गर्छौं। डिलर तथा थोक खरिदका लागि पनि सिधै सम्पर्क गर्नुहोस्।
Tell us your soil type, crop and plot size and we will recommend the right product and dose rate. Get in touch directly for dealership and wholesale too.